१७ जना नक्कली डाक्टर निलम्बित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७२, बुधबार ०७:३३
doctor arrestकाठमाडौँ २४ चैत  । नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका १७ जना चिकित्सकको दर्ता निलम्बन गरेको छ । निलम्बित चिकित्सकहरु उपचार सेवा वा चिकित्सकीय परामर्शमा संलग्न भएमा तीन हजार जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुन सक्नेछ ।

दर्ता निलम्बित चिकित्सकमा सिरहा विष्णुपुर ५ की विनिता यादव, सप्तरी राजविरा ९ का राजेन्द्रप्रसाद दास, बैरवा२ का तुलसीकुमार महतो , कल्याणपुर ३ का मो. कमरुल हकलगायत रहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१