काे हुन् ड्रिम गर्ल (भिडियाे हेर्नुहाेस्)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७२, मंगलवार १९:५४

काठमाडाैं  । नेपाली संगीत क्षेत्रमा हिजो आज नेपालमा भन्दा पनि बाहिरी देशहरुमा भिडीयो बनाउने फेसन बनेको छ। लामो समय नेपाली सिनेजगतमा अनुभब बटुलेका निर्देशक रूपेश उप्रेतीले तिलक कट्टेलको ड्रिम गर्ल बोलको गीतको पनि अमेरीकामा छायाँकन गरेर अहिले निकै Youtube मा चर्चा चलेको छ। एक युवाले सपनाकी रानी देख्दा हुने रमाईलो पललाई भिडीयोमा समेटीयको छ । योगेन्द्र थापाको छायाँकन र सम्पादन रहेको भिडीयोमा (भुटानी कम्युनीटी Of Bowling Green) का कलाकार पंन्च र कल्पनाले अभिनय गरेकाछन् । उक्त गीतले निकै नै आफुलाई यो क्षेत्रमा माथी पुर्याउने दाबी समेत तिलकको छ। काे हुन् ड्रिम गर्ल (भिडियाे हेर्नुहाेस्)
https://youtu.be/VTbcruda1-Y

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१