तेलले समेत बढाउँछ यौनशक्ति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७२, मंगलवार १७:१०

telसंसारमा अनेक प्रकारका तेल प्रयोगमा छन् । आयुर्वेदले पनि स्वास्थ्यका लागि अनेक तेलको चर्चा गरेको छ ,जसले यौन शक्ति बढाउनेका साथसाथै विभिन्न प्रकारका रोगहरु समेत निको पार्छ : – गुलाब फूलको तेल: यसको प्रयोग प्राचीन कालदेखि हुँदै आएको छ । विशेषगरी यसको प्रयोग यौन शक्ति बढाउनका लागि गरिन्छ । यसले हृदय चक्रमा काम गर्छ र शारीरिक र आध्यात्मिक प्रेमलाई जोड्ने काम गर्छ । – चमेलीको तेल:यसले आत्मविश्वासलाई बढाउँछ, साथै भावनात्मक रुपमा आराम दिन्छ । – चन्दनको तेल: यसले पनि कैयौँ औषधिय लाभ हुन्छ । यसको प्रयोग यौनशक्ति बढाउनका लागि साथै ध्यान बढाउनमा गरिन्छ । – जिराको तेल: उसो त यसको प्रयोग कम हुन्छ तर, यसको प्रयोग विशेषगरी महिलामा फर्टिलिटी अर्थात् बच्चाउत्पादनका लागि यो अति उपोगी रहन्छ । – सेज (पहेलो रंगको फूल) यसको तेल प्रयोगल यौन शक्ति बढाउने गर्छ । – ल्वाङको तेल:यसको प्रयोग तनावसँग लड्नका लागि गरिन्छ । साथै यसले यौन शक्ति बढाउने काम पनि गर्छ । – यस्तै, सगुन्धरा तेलले पनि यौन इच्छा बढाउने काम गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१