कैदी जोडीको बसमै यस्तो कृयाकलाप देखाएपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७२, मंगलवार १७:००
जेलबाट छुटेर घरफर्किरहेका केदी र उनकी प्रेमीकाले खचाखच यात्रुले भरिएको सार्वजतिक बसको पछिल्लो सिटमा बसेर मैथुन गरेपछि दुवैलाई जेल चलान गरिएको खवर छ । मध्य इंगल्याण्डको वेष्ट मिडल्याण्डका ३७ बर्षीय पिटर वाकर १७ हप्ता जेल बसाईपछि रिहा भएका हुन् ।
उनले उनकी प्रेमीका सामन्था चुस्लोभसँग हतारमा सेक्स गरेपछि उनलाई पुन जेल हालिएको हो । २६ बर्षकी सामान्था र ३७ बर्षीय चुस्लोभले आफुलाई कन्ट्रोल गर्न नसक्दा यस्तो परिणाम भोग्नु परेको हो । उनीहरु दुवैले आइन्दा यस्तो असामाजिक व्यवहार नगर्ने भने पछि प्रेमीकालाई भने छाडिएको समाचार छ । घर जान हतारभइ यात्रुहरुले खचाखच बसमा मैथुन गर्नु सामाजिक अपराध ठहर्याउदै न्यायाधीशले यस्तो सजायँ दिएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१