प्रत्यषाको प्रेमि राहुल राजले धोका दिएको साथिहरुले खुलासा गरे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७२, सोमबार १८:२३

kalaटिभि अभिनेत्री  प्रत्युषा बनर्जिले मात्महत्या गरेको भन्ने ममलामा अहिले उक्त घटनाले नयाँ मोड लिएको छ ।

प्रत्यषाको प्रेमि राहुल राजले धोका दिएको र सार्वजनिक स्थलहरुमै हातपात गर्ने गरेको प्रत्युषाको साथिहरुले खुलासा गरेका छन् । टिभि सिरियल बालिका बधु मा आफ्नो बेग्लै पहिचान बनाईसकेका प्रत्युषा अप्रिल एकमा उनि आफ्नै घरमा उनको मृत्यु भएको थियो । प्रत्युषाले आत्माहत्या गरेको समाचारमा आईरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१