काठमाडौँ । दोलखा केन्द्रबिन्दु भएर आज पुनः अर्को पराकम्प गएको छ ।
बिहान १० बजेर १६ मिनेट जाँदा ४.७ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत बिहीबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.० रिक्टर स्केलको परकम्प गएको थियो ।
प्रतिक्रिया