एडेक नेपाल द्वारा सिलाई कटाई तालिममा सहभागीलाई प्रमाणपत्र वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ चैत्र २०७२, आईतवार १९:३२

katai काठमाडौँ। वालवालिका विद्यालयमा र महिला काममा  children at school and women at work परियोजना अन्र्तगत एडेक नेपालले विभिन्न मनकारी संस्था र व्यक्तिहरुको सहकार्यमा २५ जना असहाय वालवालिकाहरुलाई विद्यालय पठाउदै आएकोमा विपन्न महिला दिदी वैनीहरुलाई समेत आत्मनिर्भर वनाउने उद्धेस्यले व्यवसायिक सिप विकास तालिम केन्द , नेपालको पाविधिक सहयोगमा संचालित छ महिने सिलाई कटाई तालिमको समापनका अवसरमा एडेक नेपालका सुमित्रा धिमाल तथा व्यवासायिक सिप विकास तालिम केन्दका वरिष्ठ प्रशिक्षक मंजु दाहालले एक कार्यक्रमका वीच प्रमाणपत्र वितरण गर्नुभएको थियो  ।silai

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१