बनेपा । काभ्रेपलाञ्चोकमा एक श्रीमानले श्रीमतीको गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । पारिवारिक मनमुटावका कारण शनिबार साँझ झगडा भएपछि थापाले बन्चरोले हानेर पत्नीको हत्या गरेका बताइएको छ ।
पारिवारिक मनमुटावका कारण शनिबार साँझ झगडा भएपछि थापाले बन्चरोले हानेर पत्नीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएएसपी नवीन कुमार राई बताए।
प्रतिक्रिया