सुनुवारको “माया गर्ने मान्छे”सार्बजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७२, शुक्रबार १३:१३

कमल सरगम / उदयपुरको ठानागाउँमा माता झन माया सुनुवार र पिता नर बहादुर सुनुवारको कोखबाट जन्म लिनु भएका पछिल्लो पुस्ताका चर्चित सर्जक राजिब सुनुवारको नया लोकदोहोरी गीत “माया गर्ने मान्छे”को म्युजिक भिडियो विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत सार्बजनिक भएको छ

संचारकर्मी तथा गायक राजु बोहोरा र चर्चित गायिका पूर्णकला बिशिको सुमधुर आवाजमा रहेको गीतमा लय भने अहिलेका निकैनै व्यस्त सर्जक सन्तोष के बास्तोलाको रहेको छ

राजिबका सुरुकै गीतले सोचेको भन्दा सफलता प्राप्त गरे पच्चात लगातार यो क्षेत्रमा लाग्न बाध्य भएको बताउदै उहा भन्नु हुन्छ “म न लाग्नु यो क्षेत्रमा लागिसके अब चाएर पनि निस्कन सक्दिन र म रहुन्जेल यो क्षेत्रमा लागिरहने छु” कहिले आउछनत् आफ्नै आवाजमा गीतहरु भन्ने प्रश्नमा राजिब भन्छन “खासमा म लोक पाराखी हु यो क्षेत्रमा मैले बजेको जानेको भनेकै हाम्रो स्रोताको माया हो उहाहरुको चाहना छ कहिले आउछ भनेर मलाइ धेरै प्रश्न गर्नुहुन्छ म उतर दिन सकेको  छैन तर एक दिन अबस्य आउछ अझ मलाइ यो क्षेत्रमा प्रबेस गर्न सहयोग गरेको गीत भनेकै मेरो पहिलो गीत “मायाको गुण”किनकि मेरो पहिलो सृजनालेनै विन्ध्यवासिनी म्युजिक अवार्डको बर्षको पाच सर्बोतक्रिष्ट गीत मध्यका पहिलो बन्न सफल भयो जसलाई धेरै स्रोताले मन पराउनु भयो म यो श्रेया  हाम्रा स्रोता र राजु बोहोरा प्रति दिन्छु ” देश भन्दा बाहिर रहेर पनि नेपाली गीत संगीतलाई निकै माया गर्ने लोकपाराखी राजिब सुनुवारको मिहनतलाई धेरै स्रोताले मन पराएका छन् उहाको पृथक शब्दमा आएको यस गीतमा चर्चित नृत्य निर्देशक कपिल लामाको निर्देशन रहेको छ भने अभिनय गर्नुभएको छ शब्द सर्जक देबेन्द्र क्षेत्री र साथीहरुको रहेको छ

भिडियो हेर्न तल क्लिक गर्नुहोस  

https://www.youtube.com/watch?v=VH3WbiQuz18

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१