०७३ सालमा सार्बजनिक बिदा कहिले-कहिले (सूची सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७२, शुक्रबार १०:३९
काठमाडौं  ।  सरकारले २०७३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
 
मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेपछि बिहीबार नेपाल राजपत्रमा बिदाको सूची प्रकाशित भएको छ।
 
०७३ सालदेखि बैशाख ११ गतेको लोकतन्त्र दिवस हटेको छ। यसको सट्टा असोज ३ गते संविधान दिवसको दिन सार्वजनिक बिदा हुनेछ। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१