ऋचा चड्डाको फिल्म ‘कैबरे’ को हट ट्रेलर (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७२, शुक्रबार ०७:४५

नयाँ दिल्ली : अघिनेत्री ऋचा चड्डाको फिल्म कैबरेको ट्रेलर सार्वजनिक भएको छ ।

भर्खरै सार्वजनिक गरिएको यो फिल्मको ट्रेलर निकै हट रहेको छ । फिल्मा ऋचा चड्डा निकै कामुक देखिएकी छिन् । ऋचा यो फिल्मको लागि डान्स सिक्न न्यूयोर्क गएको बताइएको थियो ।

यो फिल्मको कहानी मशहूर कैबरे डान्सर हेलनका जिन्दगिमा आधारित रहेको छ । तर फिल्मी सह–निर्माता पुजा भट्ट यसको स्विकार गर्दिनन् । फिल्मा गुलशन देवैया, राहुल राय, क्रिकेटर एस श्रीसंतको मुख्य भूमिका रहेको छ ।

फिल्म आगमि मेमा रिलिज हुनेछ । एजेन्सी
हेर्नुस ट्रेलर

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१