नेपाली कांग्रेसका नेता डा रामशरण महत घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ चैत्र २०७२, बिहीबार १५:५२

dr mahatकाठमाडाैं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महत घाइते भएका छन् । महत १७ चैत दिउँसो घरको भर्याङबाट लडेर घाइते भएका हुन । बाँया खुट्टाको कुर्कुचामा चोट लागेक उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

भर्याङबाट चिप्लिएर लड्नुभएका डा महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा महतका सहयोगी रमेश महतले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१