गर्भावस्थामा यी खानेकुराहरु नछुटाउनु होस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७२, बुधबार १५:३३

क्यालोरी : भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।

प्रोटिन : दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।

फोलेट : दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात ।

(खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।) आइरन : रातो मासु, गाढा हरिया सागपात, गेडागुडी खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१