स्पेनको सडकमा दिउँसै कपडा खोलेर किन सुते युवतीहरु ? (फोटोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७२, मंगलवार १५:०४

spain road (8)

एजेन्सी । स्पेनको सडकमा दजनौं युवतीहरु कपडा खोलेर दिउँसै सुतेका छन् । कपडा खोलेर सुत्नेहरुमा पुरुषहरुपनि सहभागी छन् । उनीहरुले विरोधको नयाँ शैली अपनाएका हुन् ।

उनीहरुले स्पेनमा चल्ने ‘बुलफाइट’ साँडे जुधाई खेलको विरोध गर्दै यस्तो प्रर्दशनको विधि अपनाएका हुन् । उनीहरुले उक्त खेलबाट निर्दोष पशुमाथि अत्याचार भएकोे ठहर गरेका छन् । पशु अधिकारका निमित्व उनीहरुले यस्तो कदम चालेका हुन् ।

spain road (5)

उनीहरुले पशुले पाएको पीडाको झल्को दिने गरेर अनुहार र जिउमा रगत स्वरुप रातो रंग लगाएका छन् । स्पेनको परम्परागत खेल मध्ये बुलफाइट एक मानिन्छ । तर प्रत्येक वर्ष यो खेलको बारेमा तिव्र विवाद हुने गरेको छ । विरोधका बाबजुत पनि पशुहरुको खुनी खेल हेर्ने मान्छेको भने कमि स्पेनमा हुदैन । यसमा मानिसहरु रमाइलो मानी मानी हेर्ने गर्छन् । यो खेल हेर्न स्पेनमा २३ हजार जनासम्मले टिकट काटेर हेर्ने गर्छन् ।

यसै खेलको विरोध स्वरुप पशुअधिकारकर्मीहरुले सडकमा अर्धनग्न भएर यस्तो खेलको अन्त्यको माग गर्दै प्रर्दशन गरेको समाचारमा उल्लेख छ ।
spain road (4)spain road (5)spain road (7)spain road (1)spain road (2)spain road (3)

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१