इजिप्ट एयरको विमान अपहरणमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७२, मंगलवार १२:५४

काठमाडौ, १६ चैत । इजिप्ट एयरको एक विमान अपहरणमा परेको छ । इजिप्टको सहर अलेक्जान्ड्रियाबाट उडेको सो विमान अपहरणपछि साइप्रसको लार्नाकामा विमान अवतरण गराईएको छ ।egypt air
एलेक्जान्ड्रियाबाट कायरोतर्फ जाँदै गरेको अवस्थामा विमान अपहरण भएको हो । कम्तीमा एक हतियारधारीले विमान अपहरण गरेको बताईएको छ । सो ‘ए३२०’ एअरबसमा ८० जनाभन्दा बढी सवार छन् ।
अपहरण कसले र किन गरेको हो भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१