काठमाडौं उपत्यकामा ठूलो हावाहुरी ,सबै उडान प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७२, सोमबार १६:३१

ठूलो हावाहुरीकाठमाडौं । काठमाडौं उपत्यकामा ठूलो हावाहुरी चलेको छ । पछिल्लो केहि दिन तुवाँलो लागिरहेको थियो ।
सोमबार अपरान्ह एक्कासी चलेको हुरीले काठमाडौं उपत्यका कुइरीमण्डल भएको छ भने छत- छतमा भएको गमला खसेर केहि घाइते भएका छन्  । ठूलो हुरी चलेपछि जनजीबन प्रभावित भएको छ । त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१