धुर्मुसले यसरी गरे कृषिमन्त्री रोएको नक्कल(भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ चैत्र २०७२, आईतवार १५:५३

काठमाडौँ । चलचित्र राहदानीको कथाले मन छोएपछि क्यामेरा सामु नै भक्कानीएका कृषिमन्त्री हरिबोल गजुरेलअहिले चर्चामा छन् ।मन्त्रालय सम्हालेर बसेका मन्त्रीले डाँको छोडेर रोएको भिडियो भाईरल बन्यो । कतिपयले मन्त्रीको रुवाईलाई बनावटी भन्दै टिप्पणी गरे भने कतिपयले उनी प्रति साहानुभुति जनाए । मन्त्री आफैँले पनि चलचित्रमा समेटिएको मार्मीक कथाले आफ्नो आँशु झरेको बताएका छन् । यसैको नक्कलगर्दै हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले रुँदै अन्र्तवार्ता दिएको भिडियो युट्युबमा सार्वजनिकभएको छ । हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१