शान्ति मन्त्रि ढकाल द्वारा जानकी मन्दिरमा पूजा आर्चना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ चैत्र २०७२, आईतवार ०७:००

eknathजनकपुरधाम । नेपाल सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले जनकपुरधाममा पुगी राम जानकी मन्दिरमा पूजा आर्चना गर्नु भएको छ । मन्त्रि ढकालले मधेस आन्दोलनका क्रममा मिर्त्युबरण गरेकाहरुको चिरशान्ति र सामाजिक सदभाबको कामना गर्दै पूजा गर्नु भयको धनुषा निबासी परिवार दलका केन्द्रिय सदस्य मनोजलाल कर्णले जानकारी दिनुभयो । पूजामा परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रबक्ता सन्तोष पौडेल, सांसद मिलन राजबंशी लगायत सहभागी हुनुहुन्थ्यो । पूजा पश्चात मन्दिर परिसरको अबलोकन गर्दै मन्त्रि ढकालले नेपालका ऐतिहाँसिक धरोहरहरुको जगेर्ना गर्न सरकार गम्भीर रहेको प्रतिक्रिया दिनुभयो ।dhakal

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१