लायन्स कल्ब नेपाल शाखाको महाधिवेशन चैत्र २७ मा हुदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार १७:२७

mohanकाठमाडौं । नेपाल शाखाको यही चैत्र २७गते काठमाडौंमा महाधिवेशन हुने भएको छ । ४ ओटा जिल्ला शाखाहरुमार्फत कल्बले देशैभरि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।  लायन्स कल्ब काठमाडौं  अन्तरगतका २५ओटा कल्बहरुको आज राजधानिमा आयोजीत एक भेलाले आगामी महाधिवेशनमा सुर्दशन प्रधानाङगलाई सेकेण्ड भाइस गर्भनरको लागि सर्मथन गर्ने निर्णय समेत गरेको छ । कल्बको महधिवेशनमा  कडा प्रतिस्पर्धा हुने देखिएको छ । हामि सेवा गर्छौ भन्ने नारा रहेको कल्बको नेपालमा १९१७मा स्थापना भएको हो ।  गत बैशााखको भूकम्पमा कल्बले करिब ७ करोड बाराबरको राहत बितरण गरेको र कल्बले राजधानिमा आँखा अस्पताल संञ्चालन गरको जानकारी लायन्स कल्ब काठमाडौं फ्रेन्डशिपका संयोजक मोहन लम्सालले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१