गुगलले सगरमाथालाई चीनतर्फ देखाएपछी विरोध,गल्ति सुधार गर्न दवाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७२, शुक्रबार ११:०६

काठमाडौं । सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोध र्‍यालीको आयोजना गरिएको छ । सँचारकर्मी, राजनीतिकदल र विभिन्न सँघ सँस्थाका प्रतिनिधिले त्यसलाई तत्काल सच्याउन माग गरेका छन् ।google

र्‍यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । उनीहरुले सगरमाथा नेपालको भएका भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।गुगलका कार्यकारी निदेर्शक भारतीय नागरिक सुन्दर पिचाई रहेकै कारणले नेपालको बदनाम गराउन वा चीन र नेपालबीचको वर्षै देखिको असल छिमेकी बिचको सम्बन्धमा खलल पुर्याउन यस्ते गल्ती गेको भन्दै सञ्चारकर्मी एवम सचेत नागरिकहरुले इटहरीमा भेला भएर गुगवलको सो कदमका विरोध जनाएका हुन् ।

केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१