बालविवाह हुने मुलुकमा तेस्रो नम्वरमा नेपाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७२, बिहीबार ११:२८

काठमाडौ,११ चैत्र   । दक्षिण एसियाली मुलुकमध्ये बालविवाह गर्ने मुलुकमा नेपाल तेस्रो नम्बरमा परेको छ । सबैभन्दा धेरै बालविवाह हुने मुलुकका रुपमा बंगलादेश पहिलो र भारत दोस्रो नम्बरमा परेको छ ।balbibaha‘बालविवाह अन्त्य गर्ने उद्देश्यका साथ काठमाडौंमा सम्पन्न भएको अस्ट्रेलियन नियोग सहयोग तथा जनसंख्या तथा विकासका लागि दक्षिण एसियाका सांसद्हरुको मञ्च एएफपीपीडीले जारी गरेको घोषणापत्रमा यो तथ्यांक सार्वजनिक भएको हो । राजधानीमा बुधबार आयोजित कार्यक्रममा एघारबुँदे घोषणापत्र जारी गर्दै एएफपीपीडीका अध्यक्ष मिका मरुमोटोले बालविवाह अन्त्य गर्न घोषणापत्र सबै मुलुकले कार्यान्वयन गर्नुपर्ने बताइन् । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१