अब केही फोनहरुमा फेसबुक नचल्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७२, बिहीबार ११:०१

asएजेन्सी । सामाजिक सञ्जाल मध्येकै ह्वाट्स अप केही समय अघि ब्ल्याकबेरी र नोकियामा बन्द हुने समाचार प्रकाशित भएको थियो । अब ती फोनहरुमा फेसबुक पनि बन्द हुने समाचार संस्थाहरुले बताएका छन् ।
सन् २०१६ को अन्त्यसम्ममा यी फोनमा फेसबुक र ह्वाट्स अपले आफ्नो सेवा बन्द गर्ने बताएको थियो । तर संचार माध्यमको नयाँ खबरका अनुसार यसै वर्ष अप्रिल महिना भित्र ब्ल्याकबेरीमा फेसबुक र ह्वाट्स अपले पनि आफ्नो सेवा बन्द गर्ने जनाइएको छ ।

यी सेवाहरु बन्द भएपछि ब्ल्याकबेरी र नोकियाका करोडौं प्रयोगकर्ताहरु प्रभावित हुने जनाइएको छ ।
फेसबुकको उक्त निर्णयका कारण आफूहरु दुःखी भएको ब्ल्याकबेरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१