‘ढोल बाजे’ मा नेपाली मोडेल उरुसा पाण्डे ( भिडियो )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७२, बिहीबार ०६:२८

चेली चेली  मोडेल उरुसा पाण्डे रोल मोडल बन्ने धुनमा रहेकी छिन् । सानै उमेरदेखि मोडलिङ रुचाउने माडेल उरुसा पाण्डे पूर्ण रूपले मोडिलङ गर्न थालेको करिब ३ वर्ष जति भयो । यो बीचमा उनले धेरै दर्शकको माया पाउन समेत सफल भएकी छिन् । उरुषा पाण्डे बलिउड गीत ‘ढोल बाजे’मा देखिएकी छिन् ।ग्यादरिङ्ग’को छायांकनका लागि अमेरिका जाने तयारीमा रहेकी पाण्डेको बलिउडमा अभिनय गरेकी हुन । अन्सु शर्माको स्वर रहेको यस गीतको कोरियोग्राफी र निर्देशन पाण्डेकै रहेको छ भने अभिनय पनि पाण्डेकै रहेको छ । भविश्यमा रोल मोडल बन्ने बाटोमा आफू अगाडि बढेको उनले बताएकी छिन ।उनको चाहना आफ्नो नाम नेपालमा मात्र नभई बलिउड सँगै हलिउडसम्म चिनाउने रहेको छ ।

भिडियो हेर्नुस्
https://youtu.be/UdQKUl1hwdI

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१