ल्यारक्याल धरौटीमा रिहा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार १७:४८
lamaकाठमाडौं । एमाओवादी सांसद ल्यारक्याल लामालाई ३० लाख धरौटीमा छुटेका छन् ।
 
गोली काण्डमा गिरफ्तार परेका लामा यसअघि धरौटीमा रिहा भएपनि वैदेशिक रोजगारीको ठगी आरोपमा पून पक्राउ परेका थिए ।
 
वैदेशिक रोजगार विभागले सांसद लामासँग ३० लाख धरौटी मागेको थियो । लामा धरौटी बुझाएर छुटेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१