धुर्मुसले गरे ओली चाइना भ्रमणको यस्तो ठट्यौली नक्कल (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार ११:४७
चीन भ्रमणमा रहेका ओलीको भ्रमण लिएर हास्यकलाकार सिताराम कट्टेलले नयाँ भिडियो सार्वजनिक गरेका छन्।
भिडियोमा चीनले ३२ हजार घरलाई सोलार उपहार दिनेदेखि नेपाली ध्वजाबहाक नचेढेकोमा पाइलट विजय लामाले व्यक्त गरेको असन्तुष्टिसम्मलाफ समेटिएको छ। भिडियोमा धुर्मुसका अलावा दीपक आचार्य, विनोद राई, दिपेन्द्र राई देखिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१