कैलालीमा डुङ्गा दुर्घटनामा २ बेपत्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७२, मंगलवार २१:००

kailaliसि पि जैसी/ लम्की ९ चैत्र ।
कैलालीको सुगरखाल गाविस २ स्थित कर्णाली नदीमा आजे डुङ्गा पल्टीदा २ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा कैलालीको चौमालाका बिजय सापकोटा र सुगरखालका शिवराज रिमाल रहेको इलाका प्रहरी कार्यालय सोल्टाका इन्चार्ज प्रहरी नायव निरीक्षक धु्रव रावलले जानकारी दिनु भयो ।
बेपत्ता दुवै जनाको खोजीका लागी प्रहरी टोली खटिगएको उहाले बताउनु भयो ।
सुर्खेतको गोव्राबाट कैलालीको सावा आउदै गरेको डुङ्गा एक्कासी पल्टीएर दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१