अनुष्काले दिइन् बिराटलाई बधाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७२, मंगलवार १७:५२

अनुस्कामुम्बई । अनुष्का शर्मा र बिराट कोहलीविच ब्रेक भयो भनेर दुःखी हुनेहरुका लागि खुशीको खबर छ । उनीहरुको सम्बन्ध सुध्रिएको छ । कलकत्ताको इडन गार्डेनमा भएको टी २० क्रिकेटमा टिम इण्डियाले पाकिस्तानलाई जितेको खुसीयालीमा अनुष्काले विराटलाई बधाई दिएकी छिन् ।

अनुष्का र विराटको सम्बन्ध बिग्रनुमा आर्थिक कारण पनि हो भन्नेहरु धेरै छन् । केही भारतीय मिडियाले उल्लेख गरे अनुसार ‘बाम्बे ब्यालेट’ असफल भएपछि उनीहरुको सम्बन्ध बिग्रेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१