आठ अचम्मका जागिरहरु : पैसा कमाउन अब डाक्टर इन्जिनियर बन्नु नपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७२, सोमबार ०५:०९

एजेन्सी । मानिसहरु आफ्नो जीवनको लक्ष्य धेरै कमाउने मान्छे बन्न डाक्टर, इन्जिनियर, पाइलट बन्ने राख्छन् । तर संसारमा अचम्मका जागिर यस्ता छन् जुन तपाईले सजिलै लाखौं पैसा कमाउन सक्नु हुन्छ । सामाजिक मयार्दा विपरित नभई राम्रै इज्जतिलो काम गरेर पैसा कमाउन सकिने ८ जागिरहरु यस प्रकार रहेका छन् ः

१. ह्याङ ओभर हेल्परः

90704010-750
मानिसहरु धेरै पिए पनिको अवस्था हो ह्याङ ओभर । त्यस्तो अवस्था सहयोग गर्ने काम पनि दुनियाँमा छ भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर यस्तोपनि काम मानिसहरुले गरिरहेका छन् । यो काम नेपालमा नभएर पश्चिमा विकसित मुलुकहरुमा उपलब्ध छ । यस काम गरे बापत प्रति घण्टा २० डलर कमाउँछन् ।

२. ओच्छ्यान तताउँने कामः

564017926-750
झट्ट सुन्दा अनौठो र अस्लिल लागेपनि यो काम संसारमा अस्तित्वमा छ । विकसित देशहरुमा यस्तो काम हुने गर्दछ । यूरोपका ठूला ठूला होटलहरुमा ओच््यान तातो पारीदिने महिलाहरु नै नियुक्ति गरिएका हुन्छन् । ती महिलाहरुले खास किसिमको कपडा लगाएर गेस्टको ओच्छ्यानमा पल्टिन्छन् ।

३.अल्राम म्यानः

650168544-750
विकसित मुलुकहरुका मानिसहरु मोटा मोटा हुने र उनीहरु अबेरसम्म सुत्ने हुन्छ । जति नै उठ्न खोजेपनि उनीहरु उठ्न सक्दैनन् । यस्तो अवस्थाबाट छुटकारा पाउँनकालागि उनीले अल्राम म्यान नै नियुक्ति गरी तलब दिएका हुन्छन् । उनीहरुले फोन गरेर, घरको ढोका ढक्ढक् गरेर, र झ्यालबाट कराएर उनीहरुलाई उठाउनु पर्छ ।
४. जुत्ता सफा गरिदिने कामः

629989465-750
नेपाल सहित हिन्दुसमाजमा जुत्ता सफा गर्ने काम निश्चित जातिलाई तोकिएको छ । जसलाई अछुत भनि हेलाको दृष्टिले हेर्ने गरिन्छ । तर विकसित मुलुकमा त्यस्तो छैन । अमेरिकामा जुत्ता सफा गर्ने मान्छेले महिनाको डेढ लाख सम्म कमाउछन्।
पुतली बन्ने कामः

630252508-750
हामीले सुपर मार्केटहरुमा प्लास्टिकको पुतली, डमीहरु राखेका देखेका छौं । कतिपय विकसित मुलुकहरुमा सुन्दर युवा र युवतिहरु पुतली बनेर बस्नु पर्ने काम पनि पाइन्छ । यसबाट घन्टाको १ डलरसम्म पाइने बताईन्छ ।
६. लाईनमा उभिने कामः

728438559-750
विजुलीको लाईन, टेलिफोनको विल तिर्न लाईन, लगायतका ठाउँमा व्यस्त मानिसहरु लाईन बस्ने समय उनीहरुसँग हुँदैन यस्तो अवस्थामा विकसित देशहरुमा लाईनमा बस्ने काम पनि पाइन्छ । लाईनमा बसे बापत उनीहरुले पैसा कमाउँछन् ।
७. सुतिरहने कामः

386123241-750
यो चलन फिनल्याण्डबाट सुरु गरिएको हो । त्यसपछि बिकसित देशहरुमा यस्तो काम पनि पाइन्छ । जहाँ दिन भर सुतिरहनु पर्छ ।
८. सेक्स टोय चेक गर्ने कामः

690803105-750
कम्पनिहरुले सेक्स टोय बनाउछन् । त्यसपछि त्यसको चेक गर्न महिलाहरु नियुक्ती गर्ने गरिन्छ । यसबाट महिनाको करिब दुई लाख कमाई हुने बताईन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१