ऋतिक रोशन र नायिका कंगना रनावतविच लफडा सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार ०७:२९
premबलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनावतविच लफडा सुरु भएको छ । कुनै समय गुपचुप प्रेम गरेका यी दुई अहिले अलग छन् । नायक रोशनले आफ्ना वकिल दीपेश मेहत्ता मार्फत कंगनालाई मानहानिको सूचना पठाएका थिए । अब, कंगनाले पनि २१ पेज लामो पत्र लेख्दै ऋतिकले आफूलाई धम्काएको आरोप लगाएकी छिन् ।
कंगनाले आफ्नो नोटिसमा आफूले कसैको पनि नाम नलिएको भन्दै यसमा मानहानीको कुरा आउन नसक्ने बताएकी छिन् । कंगनाले ऋतिकसँग ५ दिन भित्र जवाफ दिन पनि आग्रह गरेकी छिन् ।
कंगना र ऋतिकको लडाई यत्तीकै साम्य हुने देखिएको छैन । जतिबेला ऋतिक र कंगना नजिक थिए, यो कुरा सुजैनलाई मन परेको थिएन । यसैले पनि ऋतिक र सुजनको डिभोर्स भएको चर्चा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१