भाग्यमै यस्तो लेखेपछि…….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार ०५:२४
बाछानेपालीमा एउटा भनाई छ ‘भाग्यमानीको भुतै कमारो’। हो एक परिवारलाई उनीहरुको भाग्यले यस्तै जुराइदिएको छ । त्यो पनि एक पटक मात्र होइन दुई दुई पटक । अमेरिकाको मिचिगन स्थायी एक जोडीले फेब्रुअरी २९ (लिप इयर)का दिन आफ्नो दोस्रो सन्तानको रुपमा छोरीको जन्म दिएका छन् । चार बर्ष अघि पनि आजैका दिन यी जोडीले आफने पहिलो सन्तानको रुपमा छोरी जन्म दिएका थिए ।
यो भन्दा अघिल्लो लिप इयर सन २०१२ मा परेको थियो । हरेक ४-४ बर्षमा लिप इयर आउने र यो दिन फेब्रुंअरीमा गएर गापिने गर्दछ जस अनुसार फेब्रुअरी महिना २९ दिनको हुनजान्छ ।चाड र मेलिसा कोफको जोडीबाट फेब्रुअरी २९ का दिन बिहान ३ बजेर ६ मिनेट जाँदा इभिलन जोय जन्मिएका थिए । यी दुबै छोरीको जन्म दिन एकैसाथ एकैदिन चारचार बर्षमा हुने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१