अध्यक्ष ढकाल र सभापति देउबा बीच भेटबार्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार १९:१३
ढकालकाठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा बीच भेट बार्ता भएको छ  ।  नेपाली कांग्रेसका नब निर्बाचित सभापति भेट्न देउबा निबास बुढानिलकण्ठ पुग्नु भयका  शान्ति तथा पुनर्निर्माण मन्त्रि समेत रहेका ढकालले सभापति देउबा लाइ बधाई दिदै सफल कार्यकालको शुभकामना दिनु भयो । भेट बार्तामा समसामयिक राजनीति,  संबिधान कर्योनोयनका चुनौतिहरु तथा तराई मधेशमा देखिएको असन्तुस्टीहरुलाई सम्बोधन गर्ने बिषयमा दुइ नेताहरुबीच कुरा भयको भेटमा सहभागी नेपाल परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो । भेटमा परिवार दलका महामन्त्री बिनोद डाँगी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१