गायक बिनय खत्रीले दिलमा अर्कैलाई सजाएको खुलासा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार १५:३८

नेपाली गीत संगतीमा बिगत केहि बर्षदेखि अनबरत रुपमा आफ्नो सांगीतिक यात्रालाई निकै राम्रो सम्भावनाका साथ् अगाडी बढाउदै आउनुभएका पछिल्लो पुस्ताका युवा गायक  बिनय खत्री हाल आम श्रोतको मन मुटुमा बस्न सफल गायक हुन् बिभिन्न गीतहरुबाट आफुले आवाज दिदै आम श्रोता दर्शकको मन जितेका खत्रीको पछिल्लो पटक बहुचर्चित गायिका बिष्णु माझि संग “मायामा पागल भाग २ –दिलमात्  अर्कैलाई “नया गीतको माध्यमबाट  बजारमा आएका छन् binaya (1)

मायामा पागलको चौतर्फी सफलता पच्चात उहाले फेरी बिष्णु माझि संग नया गीत बजारमा ल्याएका हुन् गुल्मी जिल्लामा जन्मेका बिनय चन्चले स्वभावका गायक हुन् अहिले केहि दिनबाट बजारमा आएको गीतले निकै चर्चा कमाएको छ हाल सम्म आधा दर्जन भन्दा बढी गीतहरुमा आवाज भरेका खत्रीलाइ प्रतिभासाली गायक भनेर चिनिन्छ

नेत्र अर्यालको लय/शब्दमा रहेको गीत माया प्रेममा आधारित रहेका सोहि गीतका सर्जक नेत्र अर्याल ले जानकारी दिनु भयोसेर शिंह खड्का र सुगम घर्तिको प्रस्तुतिमा बजारमा आएको गीतलाई  बागिमा डिजिटलले बजार ब्यबस्थापन गरेको छ भने म्युजिक भिडियो पनि उतिकै उत्कृष्ट रहेको कम्पनि संचालक सहदेब कोइरालाले बताउनुभयो  सहदेब कोइराला भन्नु हुन्छ “आम स्रोताले प्राय बागीनाको गीतलाई मन पराउदै आउनु भएको छ त्यसै पनि अहिले आएको यो गीत झन् उत्कृष्ट  छ आम श्रोताले मन पराउने छन आसा छ”

 

भिडीयो हेर्न तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=uhx4LSrmA88

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१