बसमा बम बिस्फोट, १६ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार १५:१९

bam bishphot
bam bispot
पाकिस्तानको पेसावर सहरमा बुधबार विहान विस्पोट गरिएको बस । तस्विर : एजेन्सी

पाकिस्तान : पाकिस्तानको पेसावर सहरमा बुधबार बिहान बसमा बिस्पोट हुँदा १६ जनाको घटनास्थलमै ज्यान गएको छ । बिस्पोट गरिएको बसमा सरकारी कर्मचारी सवार रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । यस्तै २५ जना घाइते भएका छन् ।

पाकिस्तानका वरिष्ठ प्रहरी अधिकारी मोहम्मद कासिफका अनुसार बिस्फोटनको बेला बस भित्र ४०–५० जना यात्रु थिए । ‘तत्काल कस्तो प्रकृतीको बम हो भन्ने खुलेको छैन । तर बसमा बस पहिल्यै लगाइएको थियो भन्नेमा भने कुनै शंका छैन,’ उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१