लोकदोहोरी गीत “तिमीले छाडी गएनी”को म्युजिक भिडियो सार्बजनिक –भिडियो सहित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार १०:१४

कमल सरगम ।  साथीभाई डिजिटलको प्रस्तुतिमा आजबाट नया म्युजिक भिडियो सार्बजनिक भएको छ। चर्चित गायिका पूर्णकला बिसी र श्याम बिसिको सुमधुर आवाजमा रहेको लोक दोहोरि गीतमा शब्द प्रेम बिसिको छ भने लय श्याम बिसिकै रहेको छ ।
रामु विरहीको उत्कृष्ट अभिनय तथा निर्देशनमा रहेको गीतमा नायिकाको भूमिका अपेक्षा बस्यालको रहेको छ दिन प्रतिदिन नयाँरनयाँ गीतहरु बजारमा ल्याउदै आएको कम्पनि साथीभाइको अब केहि गीतहरु निरन्तर बजारमा आउदै रहेको कम्पनि संचालक रामु बिरहीले जानकारी गराउंनु भयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१