उपत्यकामा भूकम्पको झड्का महसुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७२, मंगलवार ०५:५२

काठमाडौँउपत्यकामा भूकम्पको झड्का महसुस भएको छ। मंगलबार बिहान ३ बजेर १२ मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको हो ।

सिन्धुपाल्चोकको सेलाङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।  पछिल्लो समय धादिङ र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१