महानगर यातायातको मेट्राे बस चलेकाे दोस्रो दिनमै बल्खुमा ढुंगा प्रहार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार १७:०२
12476143_1020165791876मेट्रो 6385_1735605924_nकाठमाडौँ । महानगर यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित महानगर यातायातको बस चलेको दोस्रो दिनमै ढुंगा प्रहार भएको छ। सोमबार मध्यान्ह बा ४ ख १०६ नम्बरको बसमा बल्खु चोकमा नै ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ । ढुंगा कसले र किन हानेको भन्ने बारेमा केही खुल्न नसकेको काठमाडौं प्रहरीले जनाएको छ। ढुंगा प्रहारबाट बसको सिसा फुटेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१