भारतमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणबाट आयरल्याण्ड बाहिरियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० फाल्गुन २०७२, आईतवार १०:०९

CKHTZ5EUsAATa3Dभारतमा जारी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको समूह चरणबाट आयरल्याण्ड बाहिरिएको छ । पहिलो चरणको समूह ‘ए’ अन्तर्गत बंगलादेशसँगको गएरातिको खेल वर्षाले प्रभावित भएपछि आयरल्याण्ड प्रतियोगिताबाट बाहिरिएको हो । आज अफगानिस्तान र जिम्वावे तथा हङकङ र स्कटल्याण्ड भिड्दै छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१