चीनियाँ राष्ट्रपतिदेखि अष्ट्रेलियाका प्रधानमन्त्रीसम्मको यस्तो छ कहानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० फाल्गुन २०७२, आईतवार ०५:४१

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बाल्यकालमा रेलवे स्टेशनमा चिया बेच्ने काम गर्थे भन्ने हामीले सुनिसकेका छौं । त्यस्तै अत्यन्तै निम्नस्तरको पारिवारिक पृष्ठभूमि भएका पनि देशको महत्वपूर्ण स्थानमा आउन सफल धेरै मानिसहरु छन् ।

समयको चक्र निरन्तर घुमिरहन्छ । निरन्तरको मेहनत र लगनका कारण मानिसहरु कस्तो अवस्थादेखि कस्तो अवस्थामासम्म बन्न सक्नेरहेछन् भन्ने यो दृष्टान्त हो । त्यस्तै सफल व्यक्तिहरु मध्ये दुनियाँका १० व्यक्तिहरुका बारेमा चर्चा गर्ने प्रत्यत्न गरिएको छ ।

१. शी जिनपिंग : चीनका राष्ट्रपति

xi-jinping-750
१५ वर्षको उमेरमा उनी बारुद खानामा काम गर्थे ।

 

२. नरेन्द्र मोदी : भारतीय प्रधानमन्त्री

modi-750
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पितासँग रेलवे स्टेशनमा चिया बनाउने र बेच्ने काम गर्थे ।

३. हीन क्यावः म्यानमारका प्रस्तावित राष्ट्रिपति

myanmar1_1457589616-750
उनी आङ साङ सु कीको निजी डाइभर थिए ।
४. जिमी मोराले : ग्वाटेमालाका राष्ट्रपति

guatemala_1445919505-750
उनी कुनै समय टिभी कार्यक्रमको ‘कमेडियन’ हाँस्यकलाकार थिए ।
५.गुरबांगुली बर्दीमुहामेदोवे : तुर्किमेनिस्तानका राष्ट्रपति

President-of-Turmenistan_20130812094630-750
उनी कसैको दाँतको उपचार गर्ने एक सामान्य पर्सनल डेन्टिस्ट थिए ।
६. आन्द्रे राजोएलीनोः फार्मर प्रसिडेन्ट अफ मेडागास्कर

politics_me_aane_se_5-750
उनी चर्चित डिजे थिए । साथै उनको आफ्नै पप रेडियो स्टेशन पनि थियो ।
७. बाइको बोरिसोवः बुल्गेरियाका प्रधानमन्त्री

politics_me_aane_se_6-750
उनी कुनै समय पूर्व राजाका निजी बडिगार्ड थिए । साथै उनी आगो निभाउने फायरमान समेत थिए ।
८. बोरुत पाहोर : स्लोवानियाका राष्ट्रपति

politics_me_aane_se_7-750
उनी कलेजका दिनहरुमा मोडलिङ गर्दथे ।
९. टोनी एबाटः अष्ट्रेलियाका प्रधानमन्त्री

politics_me_aane_se_8-750
उनी बक्सर थिए । साथै एक क्याथोलिक चर्चका पादरीसमेत थिए ।
१०. सिल्वियो बर्लुस्कोनीः इटलीमा पूर्व प्रधानमन्त्री

politics_me_aane_se_9-750
उनी सन् ५० र ६० को दशकमा जहाजमा बसेर गीता बजाई यात्रीहरुलाई मनोरञ्जन दिन्थे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१