गीतकार उपाध्यायले गायिकालाई रातो साडी दिएछन (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७२, शनिबार १८:२६

काठमाडौँ ।  नेपाली गीत संगीतका पारखिहरुका लागि चर्चित गायीका सरिता प्रजापति को सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । ‘रातो सारी मा’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो मा अफ्सना र अश्मिक को जोडदार अभिनय देख्न पाइन्छ । गोबिन्द प्रसाद उपाध्याय को निकै उत्कृस्ट शब्द रहेको उक्त गीतमा संगीत अनिश श्रेष्ठ को रहेको छ ।

गीतको म्युजिक भिडियोलाई मनोज बिस्ट ले निर्देशन गरेका हुन् । निशान घिमिरे को सम्पादन रहेको यस म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा ले गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१