विश्वभरका मोडलहरु विभिन्न स्टाइलमा फोटो सुट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७१, सोमबार ०५:५२

एजेन्सी ,  विश्वकप फुटबलका लागी विश्वभरका मोडलहरु विभिन्न स्टाइलमा फोटो सुट गरेर चर्चा बटुल्दै आएका छन् । नेपालमा पनि मोडलहरु विभिन्न देशहरुको जर्सीमा फोटो सुट गराउने होडबाजीनै चलेको छ । विश्वकपको लागी विभिन्न मिडियाहरु, क्यालेण्डरहरुमा मोडलहरुले फोटो सुट गर्ने गर्दछन् । एक क्यालेण्डरका लागी विश्वकपमा सहभागी देशहरुको प्रतिनिधित्व गर्ने सुट गरिएको हट फोटोहरुले अहिले चर्चा पाइरहेका छन् । (हेर्नुहोस्)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१