यौन मनोविज्ञान बारे जान्नै पर्ने १० कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७२, शुक्रबार ११:५२

Re: dreamstime couple in bed On 2013-02-26, at 9:37 AM, Byers, Jim wrote:     Jim Byers Travel Editor Toronto Star office: 416-869-4337 mobile: 416-540-4361 Blog: http://thestar.blogs.com/travel twitter username: jimbyerstravel

१.यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौन इच्छा बढाउन र घटाउन सकिन्छ । २.यौनलाई अत्यन्त गोप्य राख्दा अनेकौ समस्याहरु आउने गर्दछ । ३.यौन समस्या पुरुष र महिला दुवैमा आउछ । उपचार गरेमा यौन रोग निको हुन्छ । ४.यौनअंग र यसका कामहरुबारे धेरैलाइ जानकारी छैन तसर्थ जानकारी लिने कोशिष गर्नुस् । ५.प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसको हरेक गतिविधि यौनवाट संचालित हुन्छ । ६.यौनवारे सम्झना गरिरहदा मानिसको मनको धेरै तनाव यतिकै कम हुन्छ । ७.महिलामा १२/१३ बर्षमा र पुरुषमा १४/१५ बर्षमा यौन अंगको विकाश हुन्छ । ८.महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुदैन । जति बेला पनि चाहना घट्ने वा बढ्ने हुनसक्छ । ९.मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ लिंदा,सिनेमाका दृश्य सम्झदा यौन चाहना बढ्दछ र तत्काल यौन सम्पर्क गर्न सक्षम हुन्छन् १०.यौनवारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा कतिपय मानिस एड्स,हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन पुग्छन । त्यसैले सुरक्षित यौन सम्पर्क गर्नु आवश्यक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१