सहरी क्षेत्रकै बालबालिका प्राथमिक शिक्षाबाट वञ्चित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७२, शुक्रबार ०७:२९

studentकाठमाडौं । सामुदायिक विद्यालय तथा बोर्डिङ स्कुल बढी हुने नगर क्षेत्रकै अधिकांश बालबालिका प्राथमिक शिक्षाबाट समेत वञ्चित भएको देखिएको छ । सहरी क्षेत्रमै धेरै बालबालिका प्राथमिक शिक्षाबाट वञ्चित भएको पाएपछि सरकारले उनीहरुलाई लक्षित गरी कार्यक्रम अघि बढाउन थालेको छ ।

अनौपचारिक शिक्षा केन्द्र, खुला तथा वैकल्पिक शिक्षा शाखाका उप–निर्देशक बद्रीप्रसाद पोडेलले साक्षर घोषणा अभियानको लक्ष्य हासिल गर्न शिक्षाको पहुँचबाहिर रहेका नगर क्षेत्रका बालबालिकालाई लक्षित गरी वैकल्पिक प्राथमिक शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१