आईओएस प्रयोगकर्ताको लागि गुगल फोटोजको अपडेट अायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार १६:१७
googalगुगलले आईओएस प्रयोगकर्ताको लागि गुगल फोटोजको अपडेट ल्याएको छ।
गुगलले लाइभ फोटोज स्पोर्ट फिचरका साथ गुगल फोटोजलाई अपडेट गरेको हो।
यस फिचरका मद्दतले आईफोन 6S र 6S+ प्रयोगकर्ताे लाइभ फोटोज प्रयोग गर्न सक्छन्।
यो फिचर प्रयोग गर्न आईओएस प्रयोगकर्ताले गुगल फोटोजको नयाँ भर्जन v1.8.0 अपडेट गर्नु पर्ने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१