सावधान, कण्डमको पनि हुन्छ साइड इफेक्ट !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार १४:५७

condomभनिन्छ, कन्डमको प्रयोगबाट धेरै प्रकारका रोग र अनिच्छीत गर्भको खतराबाट बच्न सकिन्छ । तर के तपाईलाई थाहा छ कन्डमको साइड इफेक्ट पनि हुन्छ भनेर? कन्डमले यौन जीवनलाई मात्र प्रभावित पार्दैन यसले अनेकौं यौन संक्रमित रोगको पनि सिकार बनाउन सक्छ ।

पीडा एवं एलर्जीको खतरा
यौन विशेषज्ञका अनुसार, हप्तामा दुइ वा सो भन्दा बढी पटक कन्डमको प्रयोग गर्नाले योनी भित्रको आन्तरिक झिल्लीमा संवेदनशीलता कम वा समाप्त भएर जान्छ । जसको कारण महिलाको योनीबाट स्खलित हुने प्राकृतिक तरल पदार्थको स्वतः स्खलन कम हुन्छ वा पुरै बन्द नै हुन्छ । जसको कारण योनीमा घर्षण हुँदा खस्रो हुने देखिएको छ ।

पाठेघर मुखमा घाउ
कन्डमको धेरै प्रयोग गर्नाले पाठेघरमुखमा काटिएको जस्तो वा पीडादायी घाउ पनि देखिन सक्छ । जसले योनी सुन्निन सक्छ । योनी सुन्निदा यौन सम्पर्क गर्दा योनीको आन्तरिक भागमा फेरी घाउ हुन सक्छ ।

कैयौं पटक त रगत पनि वग्न सक्छ । जसलाई महिलाले अनियमित महिनावारी हो भनेर वास्ता गर्दैनन, यसले पछि यौनअंगमा र गर्भशायमा भयंकर संक्रमण फैलने डर हुन सक्छ । जसले पाठेघरमा क्यान्सर हुने खतरा पनि हुन सक्छ ।

लेटेक्सबाट बनेको कन्डम तपाईलाई गर्भधारण र यौन संरचित रोगबाट बचाउँछ तर यही नै एलर्जीको मुख्य कारण हो । सेक्सको समयमा महिलाको प्रतिक्रिया घटाइदिन्छ, किनकी यसको प्रयोगको कारण योनीमा सुखापन र चिलाउने रोगको रुपमा देखिएको छ ।

यसको सबैभन्दा दुष्प्रभाव भनेको महिला र पुरुषको यौनअंगमा गंभिर खालको दाना देखिन्छ । कंडोमको धेरै प्रयोग गर्ने महिलाको योनी छुँदैमा दुख्ने महसुस हुन्छ ।

यस्तो स्थितिको सामना गरिरहेका महिलाले आफ्नो यौनसाथीसंग बिना कन्डम सेक्स गर्दा योनीमा असहनीय पीडा, पोल्ने वा एलर्जी र चिलाउने सामान्य कुरा हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१