अभिले डिभोर्स मागे अब के गर्छिन प्रज्ञा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार ०८:४३

कुमकुमकाठमाडौ । भारतीय टिभी च्यानल जी टिभीबाट हरेक साताको सोमवारदेखि शनिवारसम्म राती नेपाली समय ९ बजेबाट प्रशारण हुँदैआएको ‘कुमकुम भाग्यमा अभिले कुमकुमसँग डिभोर्स मागेका छन । भारतमा मात्र नभइ नेपालमा समेत लोकप्रिय बनेको सो टेलिसृङ्खला कुमकुममा आफ्नी गर्लफ्रेण्ड तनु गर्भवती भएको र उनीसँगै आफु विहे गर्न चाहेकाले अभिले प्रज्ञासँग डिभोर्सका लागि अनेक जुक्ति निकाल्दैछन । अभिले साँगितिक कार्यक्रम मार्फत तनुसँग विवाह गर्न चाहेको घोषणा गर्ने तयारी गर्दैछन भने यता अभिकी दादीले सो घोषणा कार्यक्रम अघिनै तनुको सच्चाइ सामुन्ने आसोस भन्दै अभिलाइ प्रज्ञासँग डिभोर्स गराउन लागेको नाटक गरेकी छिन । तर तनुको पेटमा रहेको बच्चा भने अभिको होइन । तनुको पेटमा आफ्नै प्रेमी निखिलको बच्चा हुर्किरहेको छ । अभिलाइ भने उसकै बच्चा भएको भान परेको छ । के अर्को एपिसोडमा तनुको सच्चाइ अभिले थाहा पाउलान या प्रज्ञासँग डिभोर्स होला ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१