विद्यार्थी कुट्ने शिक्षकलाई सार्वजनिक मुद्दा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार ०६:३०
सार्वजनिक मुद्दाललितपुर । अभिभावकको उवसरीका आधारमा विद्यार्थी कुट्ने शिक्षकलाई सार्वजनिक मुद्दा दायर गरिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
महानगरीय प्रहरी वृत चापागाँउले कालेश्वरको बाघ भैरव उमाविका सामाजिक विषयका शिक्षक उपेन्द्र घिमिरेलाई सार्वजनिक मुद्दा दायर गरेको हो ।
चापागाउँका डिएसपी गोविन्द आर्चायले अभिभावकको उजुरीका आधारमा मुद्दा चलाइएको बताए ।
 घिमिरेले पटक पटक कक्षा छोडेर विद्यालयबाट भागेको भन्दै ७ विद्यार्थीको हात खुट्टा सुन्निने गरी पाइपले हिर्काएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१