आज ग्याल्पो लोसार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार १२:४०
आज ग्याल्पो लोसार । शेर्पा जातिको महान पर्व । हिमाली भेगमा बस्ने समुदायले यो  पर्व मनाउँछन् ।
ग्याल्पो लोसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले  स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
पर्वकै अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतालेपनि शेर्पा समुदायलाई शुभकामना दिएका छन्।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१