आफु युवा नेता भन्दै नक्कली देउवा यसरी जंगीए (भिडियोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार १६:४९

Dhurmus Sher Bahadur 2देशमा जुझारु युवा नेताको आवश्यकता आम जनताले महसुस गरेका छन् । तर, देश होस् वा राजनितिक पार्टी, नेतृत्व तहमा कपाल फुलेका नेताहरु नै बढी देखिन्छन् । यद्यपी, उनीहरु आफुलाई युवा नेता नै भन्ने गर्छन् । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनले शेर बहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । यसै मेसोमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले कपाल फुलेका युवा नेताहरुप्रति व्यंग्य गर्दै एक अन्र्तवार्ता दिएका छन् । नेपाली हाँगाबिगा पार्टी सभापतिका रुपमा नक्कली शेर बहादुर देउवा बनेर धुर्मुसले रमाइलो अन्र्तवार्ता दिएका हुन् । यस अघि पनि धुर्मुसले प्रधानमन्त्री केपी ओली बनेर यस्तै व्यंग्यात्मक कार्यक्रम नरपशुमन्त्रालय निर्माण गरेका थिए । धुर्मुस सुन्तलीको निर्देशनमा तयार भएको अर्जुन के.आर सँगको अन्र्तवार्ता यस्तो छ । हेर्नुहोस भिडियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१