ट्वान्टी-२० विश्वकप आजदेखि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार १२:३३

आइसिसि ट्वान्टी-२० कप आज सुरु हुँदै छ। उद्‌घाटन खेलमा हङकङ र जिम्बावेबीच भिडन्त हुने छ। दिउँसो २:४५मा सुरु हुने खेल भारतको नागपुरस्थित विदर्भ रंगाशालामा हुने छ।

आजै अर्को खेलमा अफगानीस्तानले स्कटल्याण्डको सामना गर्ने छ। यो खेल विदर्भमै ७:१५बजे उहि रंगशालामा हुनेछ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१