१० एसपीहरुको सरुवा ,पहाडी जिल्लामा अबदेखि एसपी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार ०७:४१
पहरीप्रहरी प्रधान कार्यालयले १० जना एसपीहरुको सरुवा गरेको छ । डिएसपी प्रहरी प्रमुख रहेका केही पहाडी जिल्लाहरुमा एसपी प्रमुख हुने गरी उसले सरुवा गरेको छ। ललितपुरका एसपी सुशिलकुमार यादवलाई इलाममा सरुवा गरिएको छ । त्यस्तै धादिङमा सरदकुमार खत्री, नुवाकोटमा देवबहादुर बोहराको सरुवा भएको छ ।
साथै प्रहरीले हालसालै डिएसपीबाट एसपीमा बढुवा भएका १७ जना एसपीको पनि पदस्थापन गरेको छ।
को कहाँ भए-

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१